पार्टी अध्यक्षविरुद्धमा जान सक्दिन, हस्ताक्षरको दुरुपयोग भयो- एमाले सांसद राई (पत्रसहित)

पार्टी अध्यक्षविरुद्धमा जान सक्दिन, हस्ताक्षरको दुरुपयोग भयो- एमाले सांसद राई (पत्रसहित)
+
-

काठमाडौँ- नेकपा एमाले सांसद जयकुमार राईको नाममा सार्वजनिक भएको पत्रमा राईले आफ्नो हस्ताक्षरको दुरुपयोग भएको दाबी गरेका छन्।

उनले आफू पार्टी अध्यक्षको विरुद्धमा विपक्षी नेतालाई प्रधानमन्त्री बनाउने गरी कुनै पनि हस्ताक्षर नगरेको दाबी गरेका हुन्।

यो पत्र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले आफ्नो सामाजिक सञ्जालमा राखेका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?