राष्ट्रपतिले जारी गरिन् ‘प्रतिज्ञा गर्छु’ हटाएर शपथ अध्यादेश

राष्ट्रपतिले जारी गरिन् ‘प्रतिज्ञा गर्छु’ हटाएर शपथ अध्यादेश
+
-

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको शपथ अध्यादेशमा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द हटाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको शपथ लिँदा ‘त्यो पर्दैन’ भन्दै ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द भन्न अस्वीकार गरेका थिए।

ओलीको शपथ विवादमा परेपछि सरकारले शपथसम्बन्धी अध्यादेश जारी गरेको हो।

त्यस्तै, अध्यादेशमा सरकारले ईश्वरको वा देश र जनताको भन्ने शब्दमध्ये एउटा कुन शब्द प्रयोग गर्ने हो भन्ने विषय शपथअघि नै जानकारी गराउनुपर्ने व्यवस्था छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?