संसद विघटनको विरुद्धमा विपक्षी गठबन्धन भोलि १० बजे मात्रै सर्वोच्च जाने, एमालेबाट २० जना सांसदको हस्ताक्षर

संसद विघटनको विरुद्धमा विपक्षी गठबन्धन भोलि १० बजे मात्रै सर्वोच्च जाने, एमालेबाट २० जना सांसदको हस्ताक्षर
+
-

काठमाडौँ– सांसदहरुको हस्ताक्षर संकलन कार्य जारी रहेकाले विपक्षी गठबन्धन संसद विघटनविरुद्ध सोमबार मात्रै सर्वोच्च अदालत जाने भएको छ।

नेकपा एमालेकी सांसद सरला यादवका अनुसार केही सांसदहरु आउनेक्रम जारी रहेकाले भोलि मात्रै संसद पुनःस्थापनाको मागसहित रिट हाल्न सर्वोच्च जाने निर्णय भएको हो।

उनले नेकपा एमालेका तर्फबाट हालसम्म २० जना सांसदले रिटका लागि हस्ताक्षर गरिसकेको बताइन्। उनले भनिन,‘हस्ताक्षर गर्न चाहेका केही सांसद आउनु भएको छैन। कोही बाहिर हुनुहुन्छ। कोही बिरामी पर्नु भएको छ।’

रिटका लागि प्रतिपक्ष नेपाली काँग्रेस, माओवादी केन्द्रले पनि आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेको छ। नेपालपक्षसँगै यी दलका सबै सांसदहरुको हस्ताक्षरसहित नेताहरु सोमबार बिहान १० बजे जाने भएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?