अस्ट्रेलियाका सांसदले नेपाललाई सहयोग बढाउन संसदमा गरे माग

अस्ट्रेलियाका सांसदले नेपाललाई सहयोग बढाउन संसदमा गरे माग
+
-

सिड्नी– अस्ट्रेलियाका संघीय सांसद पिटर खलिलले कोरोनाग्रस्त नेपाललाई सहयोग बढाउनु पर्ने माग क्यानबेरास्थित संघीय संसदमा गरेका छन्।

भिक्टोरिया राज्यको विल्स क्षेत्रबाट लेवर पार्टीका तर्फबाट निर्वाचित सांसद खलिलले सोमबार तल्लो सदनमा बोल्दै कोरोनाग्रस्त नेपालका लागि सहयोग बढाउनुपर्ने माग गरेको हुन्।

‘हाम्रो सम्पूर्ण ध्यान भारततर्फ केन्द्रित रहिरहँदा ढोकानजिकै रहेको देश नेपालमा हालै कोरोना संक्रमणका केसहरू बढिरहेका छन्। हिजो मात्र ८ हजार ५ सय ९१ दैनिक केसहरू देखिए। अस्पतालहरू भरिभराउ छन्। बेड र औषधिहरूको कमी भइरहेको छ। त्यहाँ चाहिनेजति अक्सिजन छैन। हामीले हाम्रा नागरिकलाई घर ल्याउनेभन्दा अरू धेरै कुरा गर्नुपर्छ,’ सांसद खलिलले भनेका छन्।

ट्वीटरमार्फत् आफ्नो मन्तव्य शेयर गर्दै सांसद खलिलले भारत र नेपालजस्ता कोरोनाग्रस्त देशहरूलाई अझ बढी सहयोग गर्नुपर्ने कुरा उल्लेख गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?