स्यानिटाइजर कालोबजारी गर्ने पक्राउ

स्यानिटाइजर कालोबजारी गर्ने पक्राउ
+
-

काठमाडौँ – कोरोना भाइरसबाट बच्नका लागि प्रयोग हुँदै आएको ह्यान्ड स्यानिटाइजर मापदण्डविपरीत उत्पादन गर्ने कम्पनीलाई प्रहरीले कारबाही गरेको छ।

ललितपुरको ग्वार्काेस्थित महालक्ष्मीस्थान नजिकै रहेको ओम निरमाया हेल्थ केयर प्रालिले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गरी बिक्री–वितरण गर्दै आएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरी टोलील २४० लिटर ह्यान्ड स्यानिटाइजर बरामद गरी कम्पनीका सञ्चालक अमित ताम्राकार र निरेश थापा मगरलाई पक्राउ गरेको जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?