‎कतार एयरवेजले दैनिक दोहा-शारजहाँ उडान गर्ने

‎कतार एयरवेजले दैनिक दोहा-शारजहाँ उडान गर्ने
+
-

कतार एयरवेजले आगामी जुलाईदेखि दैनिक उडान सहित शारजाहको उडान सेवा पुनः सुरु गर्ने भएको छ।

शारजाहको उडान सेवा एयरलाइन्सको अत्याधुनिक बोइङ ७८७ ड्रिमलाइनरबाट सञ्चालन हुनेछ जसको फस्ट क्लासमा २२ सिट र इकोनोमी क्लासमा २३२ सिट छन्।

सेवा पुनः सञ्चालनले एसिया, अफ्रिका, अस्ट्रेलिया र अमेरिकासम्म फैलिएको एयरलाइनको व्यापक अन्तर्राष्ट्रिय नेटवर्क मार्फत शारजाहसम्म वा शारजाहबाट उडान गर्ने यात्रुहरूलाई थप सजिलो हुनेछ।

यस नेट्वर्कमा १३० भन्दा बढी गन्तव्य छन् भने जुलाई को अन्तसम्म साप्ताहिक १२०० उडानसहित गन्तव्य संख्या १४० भन्दा बढी वृद्धि गर्ने कम्पनीको योजना छ।

अन्य सहरका लागि विशेषगरी युएईमा दुबईबाट यात्रुका लागि शारजाह एक वैकल्पिक प्रवेशद्वार हुनेछ।

कतार एयरवेजको फ्लाइट QR1306, हमाद अन्तर्राष्ट्रिय एयरपोर्टबाट १४ः३५ मा प्रस्थान गर्दै १६ः४५ मा शारजाह पुुग्नेछ। त्यसैगरी, कतार एयरवेजको दैनिक उडान QR1307 शारजाहबाट १७ः५५ मा प्रस्थान गर्दै र १८ः०५ मा दोहा पुग्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?