देउवा र नेपालबीचको छलफलमा मिसिए प्रचण्ड

देउवा र नेपालबीचको छलफलमा मिसिए प्रचण्ड
+
-

काठमाडौँ- विपक्षी गठबन्धनका नेपाली काँग्रेससभापति शेरबहादुर देउवा र सत्तारुढ नेकपा एमाले बिद्रोही पक्षका नेता माधवकुमार नेपालबीचको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागि भएका छन्।

उनीहरुबीचको छलफल अहिले नेपाल निवास कोटेश्वरमा भइरहेको छ। संसद विघटनविरुद्ध र नयाँ वैकल्पिक पक्षमा देउवा र प्रचण्डसँगै उभिएका नेपाल पछिल्लो पटक पार्टी एकताको दबाबमा परेका छन्।

 

यो पनि पढ्नुहोस्

काँग्रेस सभापति देउवा नेपाल निवासमा

काँग्रेस सभापति देउवा नेपाल निवासमा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?