प्राकृतिक विपत्तिको सामना गर्न कुनै पूर्वतयारी नगरी सरकार गैरजिम्मेवार बन्यो: विपक्षी गठबन्धन

प्राकृतिक विपत्तिको सामना गर्न कुनै पूर्वतयारी नगरी सरकार गैरजिम्मेवार बन्यो: विपक्षी गठबन्धन
+
-

काठमार्डौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीविरुद्ध संगठित भएका नेकपा एमाले माधवकुमार नेपाल पक्षसहितका पाँच राजनीतिक दलले सरकारले प्राकृतिक विपत्तिको सामना गर्न कुनै पूर्व तयारी नगरी गैरजिम्मेवार रुपले प्रस्तुत भएको आरोप लगाएका छन्।

बिहीबार पछिल्लो पटक मुलुकका विभिन्न जिल्लामा बाढी र पहिरोले वितण्डा मच्चाएको सन्दर्भमा संयुक्त विज्ञप्ति निकालेका उनीहरुले सरकारबाट प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्व तयारी नगरी सरकार गैरजिम्मेवार भइरहेको अरोप लगाएका हुन्।

उनीहरुले बाढी, पहिरो, डुवानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यन्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्दार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन सरकारसमक्ष माग गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?