एचएमडी ग्लोबलद्वारा नोकिया जी २० र जी १० सार्वजनिक

एचएमडी ग्लोबलद्वारा नोकिया जी २० र जी १० सार्वजनिक
+
-

काठमाडौँ – एचएमडी ग्लोबल, द होम्स अफ नोकिया फोन्सले नोर्डिक इन्जिनियरिङको नवीनतम दैनिक जीवनको माग पूरा गर्न नोकिया जी २० र नोकिया जी १० को सार्वजनिक गरेको छ।

तीन दिनको ब्याट्री लाइफको साथ हाम्रो लेटेस्ट स्मार्टफोन जसले अहिलेको व्यस्त जीवनमा मानिसलाई धेरै सहज बनाएको छ।

नयाँ जी–सिरिजले नोकिया स्मार्टफोनका लागि अझै लामो ब्याट्री लाइफ समेटेको छ। जी–सिरिज हाम्रो स्मार्टफोनको हर्टल्यान्ड भएको प्यान एसिया एचएमडी ग्लोबलका जनरल म्यानेजर रवि कुँवरले बताए।

नोकिया फोनलाई एचएमडी ग्लोबलकोे हरेक उपकरणमा रहेको सन्देश–लभ इट, ट्रस्ट इट, किप इटले अरुबाट छुट्याएको उनले जानकारी दिए।

उनले भने, ‘ट्रस्ट इट– हाम्रो फोनहरु तीन वर्षको सुरक्षा अपडेटको साथ कन्सिस्टेन्ट छन् जसले प्रयोगकर्तालाई डाटा ब्रिचेजबाट पिस अफ माइन्डको शक्ति प्रदान गर्दछ।’

उनका अनुसार किप इट– एचएमडी ग्लोबलले आफ्नो सस्टेनेबिलिटी र ड्युराबिलिटी हार्डवेयर मात्र नभई सफ्टवेयरमार्फत पनि र २ वर्षको अपरेटिङ सिस्टमलाई अपग्रेडको सुनिश्चित गरेर नोकिया फोनको लाइफ एक्सपेक्टेन्सी सुधार गर्न र फोनलाई सधैँ फ्रेस र नयाँ देखिने बनाउने प्रण गरेको छ।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?