
देश सञ्चार
असार ५, २०७८

अ
+
अ
अ
-
काठमाडौँ- मेलम्चीको बाढीले हेर्दाहेर्दै शनिबार बिहानीपख क्युलबेसी हेलम्बु गाउँपालिका-२ स्थित इलाका प्रहरी कार्यालय ढालेको छ।
मेलम्चीको बाढीले गत मंगलबारदेखि हेलम्बु र मेलम्ची क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याइरहेको छ।
देशसञ्चारका फोटो पत्रकार रविन आचार्यका केही तस्बिरहरु:

