जनकपुरधाममा मंगलबारदेखि यातायात कार्यालय खुल्ने

+
-

जनकपुरधाम – कोरोना महामारीका कारण बन्द रहेको यातायात व्यवस्था कार्यालय जनकपुरधाम सर्वसाधारणका लागि खुला गर्ने निर्णय भएको छ।

कार्यालयका निमित्त प्रमुख वीरेन्द्र यादवले सोमबार सूचना जारी गर्दै मंगलबारदेखि भीडभाड नहुनेगरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई मंगलबारदेखि कार्यालयको सेवा सुचारु हुने जानकारी दिए।

यातायात कार्यालयको सेवा सुचारु भए पनि तत्काल सबै सेवा सञ्चालन नहुने निमित्त प्रमुख यादवले बताए।

वर्तमान अवस्थालाई ध्यानमा राख्दै तत्काल कार्यालयबाट अस्थायी इजाजत पत्र नबुझाए जरिवाना लाग्ने प्रकृतिका सवारी कर, नवीकरण, बाटो इजाजत पत्र, राजस्व दाखिला सेवा, तत्काल नवीकरण नभए जरिवाना लाग्ने सवारी चालक अनुमति पत्र नवीकरण, प्रयोगात्मक परीक्षा पास भई राजस्व बुझाउन बाँकी सेवाग्राहीको राजस्व बुझाउने सेवा मात्र सुचारु हुने कार्यालयले जनाएको छ।

नयाँ तथा वर्ग थपको आवेदन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित नै रहेको यातायात कार्यालय जनकपुरधामले जनाएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?