डाबर नेपालको नयाँ जुस ‘रियल इम्युनो म्याङ्‌गो प्लस’बजारमा

डाबर नेपालको नयाँ जुस ‘रियल इम्युनो म्याङ्‌गो प्लस’बजारमा
+
-

काठमाडौँ – डाबर नेपालले रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग पुर्‍याउने उद्देश्यले नयाँ जुस ‘रियल इम्युनो म्याङ्गो प्लस’बजारमा ल्याएको छ।

फोर्टिफाइड जुस विश्वभरि नै उपलब्ध भए पनि नेपालका लागि यो नयाँ उत्पादन हो। परिवारको रोग प्रतिरोधात्मक शक्तिको आवश्यकताबारे गरिएको बजार अनुसन्धानबाट रियल इम्युनो म्याङ्गो प्लस तयार पारिएको हो।

एचएस वेदी डाबर नेपालका प्रमुखले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘ग्राहकलाई सन्तुष्टि दिन आफ्ना उत्पादन बृहत् बनाउँदै नेपालको नं. १ जुस उत्पादक, डाबर नेपाल निरन्तर नयाँ उत्पादन बजारमा ल्याउन तत्पर छ।’

रोग प्रतिरोधात्मक शक्ति बढाउन प्रमाणित मह, तुल्सी, अश्वगन्धा, भिटामिन सी र जिङ्ककले रोग प्रतिरोधात्मक शक्ति बढाउन र पोषण सुधार्न मद्दत गर्ने बताइएको छ।

‘अहिलेको यो कोभिड–१९ को अवस्थामा ग्राहकले रियल इम्युनो म्याङ्गो प्लसको अवधारणलाई समयअनुकूल मानेर ज्यादै सराहना गरेका छन’ डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले भने।

यसै गरी ‘प्रोडक्ट डेभलपमेन्टको दौरान गरिएको ब्लाइन्ड टेस्ट पनि उपभोक्ताले रियल इम्युनो म्याङ्गो प्लसलाई ‘पाँचै सेन्सोरियल मापदण्डमा उच्चतम मूल्यांकन गरेका थिए’, उनले भने।

उक्त म्याङ्गो जुसको १८० एमएलको मूल्य ३० र १ लिटर प्याकको मूल्य २५० कायम गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?