एनएमबि बैंकले ग्राहकलाई क्यासब्याक उपलब्ध गराउने

एनएमबि बैंकले ग्राहकलाई क्यासब्याक उपलब्ध गराउने
+
-

काठमाडौँ – एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई फुडमाण्डुलगायत स्टोरमा विद्युतीय भुक्तानी गरी सामान खरिद गर्दा क्यासब्याक उपलब्ध गराउने भएको छ।

एनएमबी बैंकले ग्राहकलाई घरमै बसी मन पर्ने खानालगायत आवश्यक सामग्री फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी अनलाइन अर्डर गर्दा १०% वा ५०० सम्म क्यासब्याक प्रदान गर्ने जानकारी दिएको हो।

बैंकले सेवा वृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आएको छ। छुटसम्बन्धी थप जानकारी एनएमबि बैंकको वेबसाइटमा गएर प्राप्त गर्न सकिनेछ।

एनएमबि बैंकले देशभरि १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?