राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको अश्लिल टिकटक भिडियो बनाउने एक पुरुष झापाबाट पक्राउ

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको अश्लिल टिकटक भिडियो बनाउने एक पुरुष झापाबाट पक्राउ
+
-

झापा – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको अश्लिल टिकटक भिडियो बनाएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार झापाको मेचीनगर नगरपालिका ६ बर्मेली टोलका ३८ वर्षीय विकास भनिने सोमप्रसाद घिमिरेलाई पक्राउ गरिएको हाे।

घिमिरेले केही दिनअघि मात्र राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाको अश्लिल टिकटक भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको प्रहरीको भनाइ छ।

घिमिरेविरुद्ध मानहानी र साइबर क्राइमअन्तर्गत उजुरी परेको थियो।

उजुरी परेपछि घिमिरेलाई घरबाटै साउन ७ गते पक्राउ गरि साइबर मुद्दाका लागि काठमाडौँ पठाइसकिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहालले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?