स्मार्ट फोन रियलमीले आफ्नो पहुँच बढाउन अरुसँग पनि सहकार्य गर्ने

स्मार्ट फोन रियलमीले आफ्नो पहुँच बढाउन अरुसँग पनि सहकार्य गर्ने
+
-

काठमाडौँ– स्मार्ट फोन रियलमीले उपभोक्तामाझ उत्कृष्ट श्रेणीका उत्पादन प्रस्तुत गर्ने घोषणा गरेको छ। स्थानीयकरण र नवीनता मूल मन्त्रका साथ रियलमीले नेपाललाई महत्वपूर्ण बजारको रूपमा लिएको छ।

आफ्नो मुख्य रणनीति स्वरुप रियलमीले विश्वकै उत्कृष्ट प्रविधियुक्त स्मार्टफोन नेपाली बजारमा विभिन्न मूल्य श्रेणीमा पुर्‍याउने तयारी गरेको कम्पनीले जनाएको छ।

शंकर ग्रुपका साथ रियलमीले नेपाली बजारमा आफ्नो विभिन्न उत्पादनको पहुँच र पकड बनाउन अरूसँग पनि सहकार्य गर्नेछ।

रियलमीका उपाध्यक्ष तथा रियलमी भारत र युरोपियन बजारका सिईओ माधव शेठले नेपाली बजारका लागि पनि नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए।

यसैगरी शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले रियलमीसँग साझेदारी गर्न पाउँदा गौरव अनुभूति गरेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?