कपिलवस्तुको तौलिहवा–१ स्थित करदाता सेवा कार्यालयमा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

कपिलवस्तुको तौलिहवा–१ स्थित करदाता सेवा कार्यालयमा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर
+
-

काठमाडौँ– सिभिल बैंकले कपिलवस्तुको तौलिहवा–१ स्थित करदाता सेवा कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन आन्तरिक राजस्व (कपिलवस्तु) कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गरेका हुन्।

अब त्यस क्षेत्रका सेवाग्राहीले आन्तरिक राजस्व विभागसँग सम्बन्धित करको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलै गर्न सक्नेछन्।

सिभिल बैंकले यस एक्सटेन्सन काउन्टरसहित १० एक्सटेन्सन काउन्टर स्थापित गरिसकेको छ। जसमध्ये ६ वटा एक्सटेन्सन काउन्टर कर तथा राजस्व संकलन गर्न स्थापना गरिएको हो। बैंकले हालसम्म ९० अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ८३ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?