डिसहोमले प्रसारण गर्दै लालिगा फुटबल

डिसहोमले प्रसारण गर्दै लालिगा फुटबल
+
-

काठमाडौँ – लालिगा फुटबल लिगसिजन २०२१–२२ डिसहोमले प्रसारण गर्ने भएको छ। स्पेनको घरेलु तथा सबैभन्दा माथिल्लो दर्जाको फुटबल लिगको रुपमा लिइने यो प्रतियोगिताको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिसहोमले प्राप्त गरेको छ। डिसहोममा खेल च्यानलको रुपमा एक्सन स्पोर्टस एचडी १ र एक्सन स्पोर्टस एचडी २ प्रसारण भइरहेकामा लालिगाका खेल भने एक्सन स्पोर्टस एचडी २ मा प्रसारण हुनेछ।

डिसहोमका ग्राहकले दुई हजारको सिजन टिकट किनेर एक्सन स्पोर्टस एचडी २ मा लिगअवधिभर सञ्चालन हुने खेल हेर्न सक्नेछन्।

डिसहोमका मल्टि टिभीका ग्राहकले अतिरिक्त सेट टप बक्समा पनि एक्सन स्पोर्टस एचडी २ हेर्नका लागि थप दुई हजारको सिजन टिकट खरिद गर्नुपर्ने हुन्छ।

डिसहोमका ग्राहकले लालिगाको सिजन टिकट खरिद गर्न तथा थप जानकारीका लागि नमस्ते प्रयोगकर्ताले टोल फ्री नम्बर १६०६० ०१ २२००० र एनसेल तथा अन्य नेटवर्क प्रयोगकर्ताले ९८०११५५०००वा ०१ ४२१७६६६ मा सम्पर्क गर्न सक्नेछन् ।

डिसहोमका ग्राहकलाई उपलब्ध रहेको लालिगाको सिजन टिकट छिट्टै सिम टिभी, प्रभु टिभी र डिसहोमको ओटीटी (डिसहोम गो) मार्फत पनि उपलब्ध हुनेछ। नेपाली टेलिभिजनका दर्शक तथा फुटबलप्रेमीले उत्कृष्ट प्रतियोगिताको मनोरञ्जन लिन सक्ने अपेक्षा डिसहोमले लिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?