एमालेको अवरोधकाबीच विश्वासको मत लिँदै मुख्यमन्त्री केसी

एमालेको अवरोधकाबीच विश्वासको मत लिँदै मुख्यमन्त्री केसी
+
-

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रतिपक्ष भएको नेकपा एमालले दुई सदस्यलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेश सभाको बैठक अवरुद्ध गर्दै आएपनि मार्सल लगाएर विश्वासको मत लिने तयारी गरेका हुन्।

ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले विश्वासको मत लिने तयारी भएको बताए।

दिउँसो १ बजे शुरू भएको प्रदेश सभा बैठक साढे २ बजेसम्मका लागि स्थगित भएको थियो। बैठक फेरि सुरु भएको छ।

यसअघि बैठक शुरू भएलगत्तै एमाले सांसद कुलप्रसाद पोखरेलले एमालेले कारबाही गरेका २ सासदलाई पदमुक्तको सूचना नसुनाएसम्म बैठक चल्न नदिने बताएका थिए। त्यसपछि एमाले सासदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए।

एमालेले सोमबार बिहान सभामुख पूर्णबहादुर घर्तीलाई पत्र दिँदै कारबाही नभएसम्म बैठक अवरुद्ध गर्ने जानकारी दिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?