कामना सेवा बैंकद्वारा ट्राफिक बत्ती हस्तान्तरण

कामना सेवा बैंकद्वारा ट्राफिक बत्ती हस्तान्तरण
+
-

काठमाडौँ – कामना सेवा विकास बैंकले काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वर चोकमा निर्माण गरेको ‘ट्राफिक बत्ती’ ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई र काठमाडौं महानगरपालिका–३० का वडाध्यक्ष दलबहादुर कार्कीको उपस्थितिमा उक्त ट्राफिक बत्ती हस्तान्तरण गरेका हुन्।

ज्ञानेश्वरको मुख्य चोकमा राखिएको ट्राफिक बत्तीबाट स्थानीय नागरिक, सवारी साधन तथा पैदल यात्रुले लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?