माओवादीले बोलायो स्थायी कमिटी बैठक

माओवादीले बोलायो स्थायी कमिटी बैठक
+
-

काठमाडौँ- नेकपा माओवादी केन्द्रले समसामयीक राजनीतिक विषयमा छलफल गर्न आफ्नो स्थायी कमिटी बैठक बोलाएको छ ।

बैठक केहीबेरमा पार्टी कार्यालय धुमबाराहीमा बस्ने जानकारी मााओवादी स्थायी कमिटी सदस्य लिलामणी पोखरेलले दिए ।

उनका अनुसार निरन्तर अवरोध भइरहेको संसद, सरकारको कामकारवाही, मन्त्रिपरिषद् विस्तार, आगामी पुसमा निर्धारित राष्ट्रिय सम्मेलनलगायत विषयमा छलफल गर्ने बैठकको एजेण्डा छ ।

मााओवादीले हाल चार महिने संगठन विस्तार अभियान चलिरहेको बताएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?