
देश सञ्चार
भदौ ३०, २०७८
अ
+
अ
अ
-
बागमती नदीको बल्खु पुलभन्दा उत्तरतर्फको झुपडी बस्तीमा छ ‘स्ट्राेङ रुट्स फाउण्डेसन’। यो संस्थाले यहाँका बालबालिकाकाे हेरचाह गरिरहेको छ। स्कूल जान नपाएका र पढ्न नपाएका बालबालिकालाई संस्थाले पढाइरहेको छ।

