
देश सञ्चार
असोज २, २०७८
अ
+
अ
अ
-
पूर्व युवराज्ञी हिमानी शाहले काठमाडाैँकाे तारेकेश्वरमा वृक्षाराेपण गरेकी छन्। काभ्रेस्थली–२ तारकेश्वरकाे शान्तिधाम मन्दिरमा पूर्व युवराज्ञी शाहले वृक्षाराेपण गरेकी हुन्।

