ओरालो लाग्दै सेयर बजार

ओरालो लाग्दै सेयर बजार
+
-

काठमाडौँ– सेयर बजार साताको दोस्रो दिन सोमबार पनि घटेको छ। आज २३.१९ अंकले ओरालो लागेको छ।

सेयर बजार २३.१९ अंकले ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ३९.३७ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।
सेयर बजार ०.८७ प्रतिशतले ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय ३९.३७ विन्दुमा पुगेको हो।

सोमबार ९३ लाख १४ हजार ७ सय ८० कित्ता सयेर ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ। हिजोको (आइतबार) तुलनामा आज (सोमबार) कारोबारमा गिरावट आएको छ।

सोमबार म्युचल फन्ड उप–समूह र इन्भेष्टमेन्ट उप–समुह सकरात्मक देखिएका छन्। म्युचल फण्ड ०.३८ प्रतिशत र इन्भेष्टमेन्ट १.०७ प्रतिशतले बढेका छन् भने अन्य उप–समूह राताम्मे छन्। यानिकी घटेका छन्। घट्नेमा सबैभन्दा बढि अन्य उप–समुह २.२१ प्रतिशतले घटेको छ।

ग्लोबल आइएमी सम्मुनत स्किम–१ कम्पनी ९.९० प्रतिशतले बढेको छ। त्यस्तै सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड ७.८८ प्रतिशत र नेपाल इन्फ्रास्टचर बैंक लिमिटेड ५.०९ प्रतिशतले बढेका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?