
देश सञ्चार
असोज २७, २०७८
अ
+
अ
अ
-
मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाएका आफन्तको शव परिवारले बुझेका छन् । बुधबार जिल्ला अस्पताल मुगुबाट आफन्तले शव बुझेका हुन् । अस्पतालमा आफनतसँगै स्थानियको बाक्लो उपस्थिती थियो ।

