अर्थमन्त्री शर्मा र नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोर्बाओबीच शिष्टाचार भेट

अर्थमन्त्री शर्मा र नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोर्बाओबीच शिष्टाचार भेट
+
-

काठमाडौँ – नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोर्बाओले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन्।

अर्थ मन्त्रालयमा सोमबार भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युत्लगायत क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गरे।

लगानीमैत्री वातावरणका लागि सरकार हरदम तयार रहेको भन्दै मन्त्री शर्माले त्यसका लागि सहजीकरण गरिदिन राजदूत बोर्बाओलाई आग्रह गरे।

कोभिड महामारीको असर कम हुन नपाउँदै नेपालमा बमौसमी वर्षाले ठूलो क्षति पुर्‍याएकाले त्यसको पुनर्निर्माण र क्षतिपूर्तिका लागि आवश्यक सहयोग जुटाउने सकारात्मक कुराकानी भएको छ। साथै, जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत भेटमा छलफल भएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?