‘खेलाडी सबैभन्दा नजिकका सल्लाहकार हुन्’

‘खेलाडी सबैभन्दा नजिकका सल्लाहकार हुन्’
+
-

काठमाडौं – युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेलाडी नै आफ्नो सबैभन्दा नजिकका सल्लाहकार भएको बताएका छन्।

नेपाल अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलाडी संघका पदाधिकारीसँगको भेटघाटका क्रममा मन्त्री अथकले नेपाली खेल क्षेत्रको विकासका लागि नयाँ ढंगको संघर्ष आवश्यक रहेको बताए।

समग्र नेपाली युवा तथा खेलाडीको भविष्य निर्माणको जिम्मेवारी आफ्नो काँधमा आएको भन्दै उनले सबै पक्षसँगको सहकार्यबाट खेल क्षेत्रलाई माथि उठाउन मन्त्रालयले दीर्घकालीन योजना ल्याउने तयारी गरिरहेको उल्लेख गरे।

उनले भने, ‘खेलाडी नै मेरो सबैभन्दा नजिकका सल्लाहकार हुन्, खेल क्षेत्रका विज्ञहरूसँगको आवश्यक परामर्शबाट मन्त्रालयको आगामी रणनीति तय गरिनेछ।’

मन्त्री अथकलाई भेट्न मन्त्रालय पुगेका अग्रज खेलाडी वैकुण्ठ मानन्धर, हरि रोका, दीपक बिष्ट, संगीना वैद्यलगायतले खेलाडीको मनोबल बढ्ने गरी सेवा–सुविधाको व्यवस्था मिलाउन आग्रह गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?