शाओमी नेपालद्वारा ‘शाओमी प्याड–५’ सार्वजनिक

शाओमी नेपालद्वारा ‘शाओमी प्याड–५’ सार्वजनिक
+
-

काठमाडौँ – शाओमी नेपाल स्मार्टफोन र स्मार्ट टिभी ब्रान्डले सोमबार शाओमी प्याड–५ सार्वजनिक गरेको छ।

शाओमी प्याड–५ उच्च प्रदर्शन प्रदान गर्ने स्लिक प्याड भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार शाओमी प्याड ५ लेट्रु टु लाइफ भ्युइन्ग एक्पेरियन्स, इमर्सिभ क्वाड स्टेरियो स्पिकर र २२.५ वाटको इन–बक्स चार्जरसहित ८७२०एमएएच ब्याट्री क्षमता रहेको शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले बताए।

उनले भने, ‘शाओमी प्याड ५ एक अल–इन–वान ट्याब्लेट हो। जुन अनुकूल छ र आवश्यकताअनुसार कार्य स्थान र मनोरञ्जन उपकरण दुवैको रूपमा कार्य गर्छ।’

बिल्ट–इनलो ब्लु लाइट टेक्नोलोजी र ट्रु डिस्प्लेका साथ शाओमी प्याड ५ ले आँखामा पर्ने तनावलाई न्यूनीकरण गरेर सुरक्षित र सहज दृश्यको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

सनलाइट डिस्प्लेको सपोर्टको साथ, शाओमी प्याड ५ ले प्रयोगकर्तालाई उज्यालो सूर्यको प्रकाशमा पनि स्पष्ट, तिखा छविहरू हेर्न मद्दत गर्छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष