कांग्रेस प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशन

रुपन्देहीमा मतगणनाको क्रममा दुईपक्षबीच झडप, पाँच घाइते

रुपन्देहीमा मतगणनाको क्रममा दुईपक्षबीच झडप, पाँच घाइते
+
-

बुटवल – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशनको मतगणनाका क्रममा रूपन्देहीमा दुई पक्षबीच झडप भएको छ। झडपमा पाँच जना घाइते भएका छन्।

प्रदेश नम्बर ३ (क) को मतगणनास्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा शुक्रबार राति मतगणनास्थलमा दुई पक्षका कांग्रेस कार्यकर्ताबीच झडप भएको हो। मतपरिणाम आउने क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पुरण श्रेष्ठले अग्रता लिएपछि युवाको समूहले अचानक आक्रमण गरेको थियो। आक्रमणमा पौडेल पक्षका क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्त गम्भीर घाइते भएका छन्।

घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको पुरण श्रेष्ठले जानकारी दिए। चुनाव हार्ने निश्चित भएपछि एक समूह मतगणनास्थलमा प्रवेश गरी जेनेरेटर बन्द गराएर आक्रमण सुरु गरेको उनले बताए।

आक्रमणपछि मतगणना स्थगित भएको छ। रूपन्देहीका सबै प्रदेश निर्वाचन क्षेत्रको निर्वाचनमा सभापति शेरबहादुर देउवा र पौडेल पक्ष प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?