नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस रुपन्देही क्षेत्र नं २ को सभापतिमा हरि लम्साल विजयी

कांग्रेस रुपन्देही क्षेत्र नं २ को सभापतिमा हरि लम्साल विजयी
+
-

बुटवल – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नं २ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा हरि लम्साल विजयी भएका छन्।

मंगलबार राति सम्पन्न क्षेत्रीय अधिवेशनबाट १६० मत अन्तरले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका लम्साल विजयी भएका हुन्।
विजयी लम्सालले ४०२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी काजीमान श्रेष्ठले २४२ मत प्राप्त गरेको प्रमुख मतदान अधिकृत टीकाराम शर्माले जानकारी दिए।

क्षेत्रीय सचिवमा देउवा समूहका प्रजापाल गिरी र पौडेल समूहका विमलराज भट्टराई निर्वाचित भएका छन्। सचिवमा निर्वाचित गिरीले ४२९ मत र भट्टराईले ३६८ मत प्राप्त गरे।

सहसचिवमा मिलन थापा (३५१) र राजबहादुर क्षेत्री (३४०) मतसहित विजयी भएका छन्। उनीहरु दुवै जना पौडेल पक्षका हुन्। महाधिवेशन प्रतिनिधिमा भने मिश्रित परिणाम आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?