
देश सञ्चार
मंसिर १४, २०७८
अ
+
अ
अ
-
नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा नयाँ भेरियन्ट ‘ओमिक्रान’ पुष्टि भएको छ। विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ। संगठनले यो भेरियन्ट तीव्र रूपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुने भएका कारण उच्च सतर्क रहनुपर्ने जनाएको छ।

