ज्येष्ठ नागरिकलाई सहयोग गर्ने तीन दम्पती सम्मानित

ज्येष्ठ नागरिकलाई सहयोग गर्ने तीन दम्पती सम्मानित
+
-

खोटाङ – ज्येष्ठ नागरिक संघ खोटाङले दिवा सेवा भवन निर्माणलगायतमा सहयोग गर्ने सहयोगीलाई सम्मान गरेको छ । दिक्तेलमा दिवा सेवा भवन निर्माणका क्रममा आर्थिक तथा भौतिक सहयोग गर्ने तीन दम्पतीलाई सम्मान गरेको हो ।

ज्येष्ठ नागरिक संघले दिवा सेवा भवन निर्माणका क्रममा ११ हजार पाँच सय सहयोग गर्ने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- १ दिक्तेलका रेखा राई र रुद्र राई, एक थान फलामे बेञ्च तथा ज्येष्ठ नागरिकको चिया नास्ताका लागि दुई हजार पाँच सय सहयोग गर्ने गयाकुमार बजिमय र ताराकुमारी बजिमयलाई सम्मान गरेको हो ।

यस्तै, दुई थान फलामे बेञ्च तथा चियानास्ताका लागि ११ हजार पाँच सय प्रदान गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(२ सोल्माका मनिन्द्र राई र चन्द्रकुमारी राई दम्पत्तीलाई सम्मान गरिएको ज्येष्ठ नागरिक संघका सचिव राम ताम्राकारले बताए ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष