काठ ल्याउँदै गरेको ट्याक्टर दुर्घटना

काठ ल्याउँदै गरेको ट्याक्टर दुर्घटना
+
-

सिमकोट – सिमकोट गाउँपालिका–७ डाँडाफयाबाट काठ ल्याउँदै गरेको ट्याक्टर आइतबार बिहान दुर्घटना भएको छ। ८२९३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सिमकोट गाउँपालिका(७ डाँडाफयाको स्याल बिसाउनी भन्ने स्थानमा भएको प्रहरीले जनाएको छ।

आइतबार बिहान १० बजेको समयमा सिमकोट गाउँपालिका(७ को चौकाधाराबाट काठ बोकेर ल्याउँदै गरेको अवस्थामा लाक्ना नजिक रहेको स्याल बिसाउनीमा चिप्लिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले बताए।

उनका अनुसार मानवीय क्ष।त्री भने केही नभएको र ट्याक्टर भने पूर्ण रूपमा क्षति पुगेको बताइएको छ। ट्याक्टर करिब दुई तीन सय मिटर तल पुगेको खबर प्राप्त भएको छ ।

ट्याक्टर चालकको अवस्था भने सामान्य रहेको प्रहरी स्रोतले जनाएको छ । उक्त ट्याक्टर सिमकोट गाउँपालिका(३ बरगाउँका नुटुप लामाको रहेको बताइएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष