मड्रिडका डिफेन्डर ट्रिपियर न्युक्यासलमा

मड्रिडका डिफेन्डर ट्रिपियर न्युक्यासलमा
+
-

काठमाडौं – एथ्लेटिको मड्रिडका डिफेन्डर केइरन ट्रिपियर इङ्लिस क्लब न्युक्यासल भित्रिएका छन्। अक्टोबरमा साउदी अरेबियाका धनाड्यले न्युक्यासलको स्वामित्व लिएपछि क्लबले पहिलो पटक इङ्ल्यान्डका ३१ वर्षीय ट्रिपियरलाई भित्र्याएको हो।

‘म न्युक्यासलजस्तो उत्कृष्ट क्लबमा सहभागी हुन पाउँदा निकै खुसी छु। एथ्लेटिकोमा मैले आफ्नो समय निकै रमाइलोसाथ बिताए,ु इङ्ल्यान्डका रक्षकसमेत रहेका उनले भने।

ट्रिपियर र न्युक्यासलबीच दुई वर्ष ६ महिनाको सम्झौता भएको हो।

टोटनहमका पूर्वखेलाडी ट्रिपियरले एथ्लेटिको मड्रिडबाट पछिल्लो सिजनको ला लिगा जितेका थिए। यस्तै उनले इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट ३५ खेल खेलेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष