ब्ल्याकमेल गरेको आरोपमा मुद्दा दर्ता भई फरार रहेका प्रतिवादी पक्राउ

ब्ल्याकमेल गरेको आरोपमा मुद्दा दर्ता भई फरार रहेका प्रतिवादी पक्राउ
+
-

काठमाडौँ – सामाजिक सञ्जालमा महिलालाई ब्ल्याकमेल गरेको आरोपमा मुद्दा दर्ता भई फरार रहेका प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कास्की रुपा गाउँपालिका–७ सिस्नेरी बस्ने ३१ वर्षीय मुक्ति खनाल भनिने मुक्तिनाथ खनाल रहेको प्रहरीले बताएको छ।

उनले वैदेशिक रोजगारीका क्रममा रहेका बेला सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई फ्रेन्ड रिक्वेस्ट पठाई ललाइफकाइ धाक धम्की दिएर नग्न तस्बिर माग्ने गरेका थिए।

यसरी मागिएको तस्बिर तथा भिडियो खनालले महिलाको श्रीमान् तथा आफन्तलाई पठाइदिन्छु भन्दै ब्ल्याकमेल गर्ने गरेका थिए।

खनाल वैदेशिक रोजगारीबाट फर्कने क्रममा महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय एयरपोर्ट समन्वयमा साइबर ब्युरोबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष