बैंकिङ कसुर मुद्दा दर्ता भई फरार रहेका प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दा दर्ता भई फरार रहेका प्रतिवादी पक्राउ
+
-

काठमाडौँ – फरक–फरक समयमा बैकिङ कसुर मुद्दा दर्ता भई फरार रहेका प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाजुरा बूढीनन्दा नगरपालिका–१ घर भई काडमाडौंको बूढानीलकण्ठ नगरपालिका–७ बस्ने ४४ वर्षीय विष्णुबहादुर कार्की रहेको प्रहरीले जनाएको छ।

उनीमाथि उच्च अदालत पाटनले ०७७ साल माघ ६ गते बैकिङ कसुर मुद्दामा ७ दिन कैद र २७ लाख जरिवानासहित पक्राउ पुर्जी जारी गरेको थियो।
त्यस्तै, जिल्ला अदालत काठमाडौंले ०६० साल पुस १० गते वैदेशिक रोजगार मुद्दामा ३ वर्ष कैद र २ लाख ५० हजार जरिवाना, बैकिङ कसुर मुद्दामा १ वर्ष कैद र १ लाख १९ हजार जरिवाना र बैंकिङ कसुर मुद्दामा १ वर्ष कैद र ३० हजार जरिवानासहित पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ परेका कार्कीले एयरलाइन्समा पाइलटको जागिर लगाइदिन्छु, डिमान्ड ड्रफ्ट बनाइदिन्छुलगायत बहानामा ठगी गरेको प्रहरीले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष