
प्रभात खनाल
जेठ १८, २०७५
अ
+
अ
अ
-
ट्याक्सी भित्र बसेका यात्रुले आफु चढेको ट्याक्सीको नम्बर थाहा पाउन भनेर ट्राफिक प्रहरी महाशाखाले ट्याक्सी भित्र यात्रुले देख्ने गरी नम्बर टाँस्ने काम शुक्रबारबाट सुरु गरेको छ ।

