भिडियाे स्टाेरी

सररर पानी घट्टमा

+
-

कुटानी पिसानीका लागि विशेषगरी पहाडी क्षेत्रमा प्रयोग हुँदै आएको पानीघट्ट पछिल्लाे समयमा संकटमा पर्दै आएकाे छ।

बिजुली तथा पेट्रोलियम इन्धनमा आधारित अन्न कुटानी पिसानी मिलहरु सञ्चालनमा आएसँगै परम्परागत सीपमा आधारित प्राकृतिक ऊर्जा स्राेत (खोलाको पानी) मा आधारित पानीघट्टकाे प्रयाेग कम हुँदै गएकाे हाे।

पहाडी क्षेत्रमा अझै पनि सीमित मात्रामा गहुँ, कोदो, मकैसहितका अन्न पिसानीका लागि स्थानीय पानीका स्रोतहरुमा आधारित घट्टहरु सञ्चालनमा छन्। तर सघन बन्दै गएका बाढी–पहिरोसहितका विपदहरुले परम्परागत ज्ञानमा आधारित पानीघट्टहरु बगाउने गरेको छ।

स्थानीय तहले पानीघट्ट संरक्षणका लागि ध्यान नदिँदा परम्परागत सीप हराउने चिन्ता बढेको स्थानीय बासिन्दाहरु बताउँछन्।

यही परिवेशमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका क्षेत्रका गाउँमा अझै केही पानीघट्ट सञ्चालनमा छन्। हामीले यस्तै एउटा पानीघट्टको भिडियो सामग्री यहाँ प्रस्तुत गरेका छौँ ।

भिडियाे स्टाेरी

तस्बिरहरु

यो पनि पढ्नुहोस्

खेतमा नदी, रित्तो भकारी

खेतमा नदी, रित्तो भकारी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?