नेविसंघ र तरुण दलको अध्यक्ष नियुक्त

नेविसंघ र तरुण दलको अध्यक्ष नियुक्त
+
-

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ र तुरुण दलको अध्यक्ष नियुक्त गरेका छन्।

लामो समयदेखि अविधेशन हुन नसकेका भातृ संस्थाको नेतृत्वलाई बिदाइ गरेर देउवाले तदर्थ कार्यसमिति गठन गरेका हुन्।

नेविसंघको अध्यक्षमा काठमाडौँका दुजाङ शेर्पा नियुक्त भएका छन् भने तरुण दलको अध्यक्षमा पवर्ततका – विद्वान गुरुङ्ग रहेका छन्।

उनीहरु दुवै जनालाई तीन तहको चुनाव सकिएको तीन महिनाभित्र अधिवेशन गर्ने जिम्मेवारी तोकिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?