दुर्घटनामा परी एक जनाको मृत्यु

दुर्घटनामा परी एक जनाको मृत्यु
+
-

बुटवल – बुटवलमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो बुटवल उपमहानगरपालिका–१३ जितगढीमा स्कुटर र मोटरसाइकल ठक्कर खाएपछि सडकमा पल्टिएका युवालाई बसले ठक्कर दिँदा उनको मृत्यु भएको हो।

दुर्घटनामा गुल्मीको धुर्कोट गाउँपालिका घर भई बुटवल उपमहानगरपालिका–१३ बस्ने मनोज थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए।

लु ८३ प ४१४४ नम्बरको स्कुटर र लु ७४ प ६०१६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा स्कुटरमा सवार थापा सडकमा लडेका थिए।

सडकमा लडेका थापालाई ना १ क ४१४६ नम्बरको बसले पुनः ठक्कर दिएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?