शून्य समय

गभर्नर सम्बन्धी सर्वाेच्चकाे अन्तरिम आदेशकाे अर्थ

+
-

काठमाडौँ – सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै निलम्बन फुकुवा भएका गभर्नर महाप्रसाद अधिकारी बुधबार काममा फर्किएका छन् । सरकारको निर्णयविरुद्ध अदालत पुगेको अधिकारीको रिटमा मंगलबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै काममा नरोक्न आदेश दियो । महाप्रसाद अधिकारीको निलम्बन र त्यसपछि सर्वोच्चको आदेशबाट उनी काममा फर्किने आदेशको अर्थबारे देश सञ्चारका सम्पादक युवराज घिमिरेको टिप्पणी शून्य समयमा ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?