मेयरको उम्मेदवारमा सिफारिस नभएपछि सिद्धार्थनगरका कांग्रेस नेता यादवद्वारा पार्टी परित्याग

मेयरको उम्मेदवारमा सिफारिस नभएपछि सिद्धार्थनगरका कांग्रेस नेता यादवद्वारा पार्टी परित्याग
+
-

बुटवल– उमेदवारको सिफारिश सूचीमा नपरेपछि रूपन्देहीको सिद्धार्थनगरका कांग्रेस नेताले पार्टी परित्याग गरेका छन्।

सिद्धार्थनगरको प्रमुखका आकांक्षी मात्रिकाप्रसाद यादवले पत्रकार सम्मेलन गरी नेपाली कांग्रेस परित्यागको घोषणा गरेका हुन्।

नगर समितिले संविधान सभा सदस्य इस्तियाक अहमद खानलाई मात्रै प्रमुखको उम्मेदवारको लागि सिफारिस गरेपछि असन्तुष्टि जनाउँदै यादवले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

प्रमुख पदमा ६ जना आकांक्षीको नाम जिल्ला र प्रदेश समितिमा सिफारिस गर्ने भनिए पनि नगर समितिले इस्तियाक अहमद खानको नाम मात्र समावेश गरेपछि यादव असन्तुष्ट थिए।

यादव गत स्थानीय तहको निर्वाचनमा पनि सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा एमालेका हरि अधिकारीसँग पराजित भएका थिए। उनी पार्टीको क्षेत्रीय अधिवेशनमा पनि सभापति पदमा पराजित भएका थिए।

यस्तै बुटवलमा पनि उपमहानगर प्रमुखमा खेलराज पाण्डेको एकल नाम सिफारिश भएपछि केही नेताहरूले असहमति जनाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?