उम्मेदवार नबनाएपछि एमाले नेता यादवले त्यागे पार्टी

उम्मेदवार नबनाएपछि एमाले नेता यादवले त्यागे पार्टी
+
-

बुटवल- उमेदवारको सिफारिसमा नपरेपछि नेकपा एमाले लुम्बिनी प्रदेशका सदस्य बाबुलाल यादवले पार्टी परित्याग गरेका छन्।

रूपन्देही क्षेत्र नम्बर ४ का क्षेत्रीय इन्चार्ज समेत रहेका यादवले भैरहवामा पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य समेत नरहने गरी नेकपा एमाले परित्याग गरेको बताएका हुन्।

यादव स्थानीय तहको निर्वाचनमा सम्मरीमाई गाउँपालिकाको अध्यक्ष पदका आकांक्षी थिए।

आफू उम्मेदवारको आकांक्षी रहे पनि पार्टीका नेताहरूले नै असहयोग गरेको भन्दै उनले पार्टी परित्याग गरेको बताएका हुन्।

यादवले आफू २०५४ सालदेखि इलाका सचिव हुँदै प्रदेश कमिटी सदस्य रहेर काम गरे पनि पार्टीले अवसर दिने बेलामा भने योगदानको मूल्यांकन नगरेको गुनासो गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?