स्थानीय तह निर्वाचन

बुटवलमा यस्तो छ मनोनयन दर्ताको माहोल (तस्बिरहरु)

बुटवलमा यस्तो छ मनोनयन दर्ताको माहोल (तस्बिरहरु)
+
-

बुटवल– स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने पहिलो दिन बुटवलमा राजनीतिक दलका कार्यकर्ताहरुको चहलपहल देखिएको छ।

विभिन्न पार्टीका उम्मेदवारहरु दलबलसहित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताका लागि पुग्ने क्रम सुरु भएको छ।

गठबन्धनका दलहरुको उम्मेदवारको टुंगो नलागेकाले भोलिमात्रै मनोनयन गर्ने जनाइएको छ। राप्रपा र एमालेले पनि उम्मेदवार टुंग्याए पनि भोलिमात्रै मनोनयन गर्ने भएका छन्।

केही साना दल र स्वतन्त्र उम्मेदवारले भने आजै मनोनयन दर्ता गर्दैछन्।

तस्बिरहरुः सी.पी. खनाल/देश सञ्चार।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?