बुटवलका मेयर उम्मेदवारले लेखे मतदातालाई चिठी

बुटवलका मेयर उम्मेदवारले लेखे मतदातालाई चिठी
+
-

बुटवल – बुटवल उपमहानरपालिकामा नेकपा (एमाले)का उम्मेदवार बाबुराम भट्टराईले मतदातालाई चिठी पठाएका छन्। आफूलाई मत दिन आग्रह गर्दै उनले बुटवलका मतदातालाई चिठी पठाएका हुन्।

भट्टराइले सहकर्मी र आफन्तलाई अलग–अलग सम्बोधन गरेको पत्र पठाएका छन्। उनले सहकर्मीहरूलाई ‘प्रिय..’ र आफन्त तथा आम मतदातालाई ‘श्री…साइनोअनुसारको ढोग तथा नमस्ते’ लेखेका छन्।

निर्वाचनको मिति नजिकिँदै गर्दा भट्टराईले मतदाताको मन जित्न घरघरमा आफैले लेखेको पत्र पठाएका छन्।

‘श्री… ज्यु, साइनोअनुसार ढोग तथा नमस्ते। कुशल छु र हजुरलगायत स–परिवार कुशल हुनुहुन्छ भन्ने कामना गर्दछु। विशेषतः हाम्रो बटौलीलाई तपाईं हामीले सोचेजस्तो एकातिर शान्त, सुन्दर, हराभरा र व्यवस्थित हराभरा बनाउने र अर्कोतिर व्यापार, शिक्षा, पर्यटन, स्वास्थ्यलगायत विभिन्न पेशाको उद्गमस्थल बनाउने चाहना तपाईंको र मेरो पनि हो,’ उनले चिठीमा लेखेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?