नक्कली नोटसहित समातिएका ‘लुट’का निर्माता जेल चलान

नक्कली नोटसहित समातिएका ‘लुट’का निर्माता जेल चलान
+
-

  काठमाडौं- नक्कली नोट छापेको आरोपमा पक्राउ परेका चर्चित फिल्म ‘लुट’का निर्माता माधव वाग्ले जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले बुधबार उनीसहित तीन जनालाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो।

वाग्लेले  चङ्गाचेट फिल्मका लागि आफुले नक्कली नोट छापेको दाबी गर्दै आएका थिए। उनले छापेको उक्त पैसामध्ये केही कारोबार भएको पाईएपछि काठमाडौं प्रहरी परिसरले अनुसन्धान अगाडि बढाएको थियो।  पक्राउ परेका मध्ये तीन जनालाई धरौटीमा छाड्ने आदेश भएको छ।

   २ करोड ६२ लाख रुपैँया जरिवाना र १० वर्षसम्म कैदको सजाय माग गरी मुद्दा दायर गरिएको थियो।  गत जेठ २ गते उनीहरुलाई प्रहरीले दुई करोड ५० लाख नेपाली रुपैयाँभन्दा बढी नक्कली नोटसहित पक्राउ गरेको थियो।  नोटमा फिल्म प्रयोजनका लागि र नक्कली लेखिएको पाईएपनि राष्ट्र बै‌ंकले नक्कली नोट छाप्नै नपाईने नियम रहेको स्पष्ट पारेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?