
लुम्बिनी – २५६६ औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवसको दिन लुम्बिनीमा आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनीको मायादेवी मन्दिरको दर्शन गरेका छन्।
मन्दिरमा पूजा आराधना गरेपछि मोदी र देउवाले लुम्बिनीको बोधीवृक्षमा जल चढाए।
उनीहरूले आगन्तुक पुस्तिकामा लेखेका छन्। यसपछि विहार शिलान्यासका लागि गएका यी दुईले मूल समारोहमा सहभागी हुनेछन्।