दिनभर लुम्बिनीमा बिताएर भारतीय प्रधानमन्त्री मोदी फर्के

दिनभर लुम्बिनीमा बिताएर भारतीय प्रधानमन्त्री मोदी फर्के
+
-

लुम्बिनी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धपूर्णिमाका दिन लुम्बिनीमा विभिन्न कार्यक्रममा सहभागी भएर अपराह्न भारततर्फ उडेका छन्।

उनी प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर लुम्बिनी जयन्तीम आयोजित थुप्रै कार्यक्रममा सहभागी भएर भारत फर्केका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीको उपस्थितिमा नेपाल र भारतबीच पाँचवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

नेपाल र भारतबीचको शताब्दी पुरानो शैक्षिक एवं सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुई देशबीच पाँचवटा समझदारी भएकाे हाे।

भारतीय शैक्षिक एवं सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एक–एकवटा तथा काठमाडौँ विश्वविद्यालयसँग तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएकाे हाे।

त्यस्तै, अरुण चौथोको निर्माण नेपाल विद्युत प्राधिकरण र भारतीय कम्पनी सतलजले गर्ने समझदारी पनि भ्रमणका क्रममा भएको छ।

यो पनि पढ्नुहोस्

लुम्बिनीमा देउवा र मोदीले मनाउँदै छन् बुद्धजयन्ती (तस्बिरहरु)

लुम्बिनीमा देउवा र मोदीले मनाउँदै छन् बुद्धजयन्ती (तस्बिरहरु)

लुम्बिनीमा नेपाल र भारतबीच पाँचवटा समझदारीपत्रमा हस्ताक्षर

लुम्बिनीमा नेपाल र भारतबीच पाँचवटा समझदारीपत्रमा हस्ताक्षर

देउवा र मोदीले गरे मायादेवी मन्दिरकाे दर्शन (फाेटाे फिचर)

देउवा र मोदीले गरे मायादेवी मन्दिरकाे दर्शन (फाेटाे फिचर)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?