रूपन्देहीको देवदहमा एमाले विजयी

रूपन्देहीको देवदहमा एमाले विजयी
+
-

बुटवल– रूपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुखमा एमालेका ध्रुव खरेल निर्वाचित भएका छन्। खरेलले कांग्रेसका उम्मेदवार हीरा खत्रीलाई १ हजार ६ सय २० मत अन्तरले हराएका हुन्।

खरेलले १२ हजार ९ सय ४३ मत पाउँदा केसीले ११ हजार ३२३ मत प्राप्त गरेका थिए। नगर उपप्रमुखमा पनि नेकपा एमालेकै विद्यालक्ष्मी गुरूङ निर्वाचित भएकी छन्।

गुरूङले माओवादी केन्द्रकी सुन्दरी गिरीलाई ६ हजार ४ सय ९४ मतान्तरले पराजित गरेकी हुन्। ४८ हजार २ सय ९१ मत खसेको देवदहमा गुरूङले १३ हजार ७ सय ८४ मत पाउँदा गिरीले ७ हजार २ सय ९० मत पाएकी थिइन्।

खरेलसँग पराजित भएका खत्री ०७४ सालको निर्वाचनमा एमालेका टीकाराम चापागाईंलाई पराजित गर्दै नगरप्रमुख निर्वाचित भएका थिए। गुरुङ ०७४ सालमा एमालेबाट उपप्रमुख निर्वाचित भएकी थिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?