रूपन्देहीको तिलोत्तमामा १२ वर्षकी बालिका बलात्कृत

रूपन्देहीको तिलोत्तमामा १२ वर्षकी बालिका बलात्कृत
+
-

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक १२ वर्षीया बालिका बलात्कृत भएकी छन्।

तिलोत्तमा–५ सीमानगरकी बालिकालाई मिठाइ खुवाउने प्रलोभन देखाएर छिमेकीले नजिकैको तिनाउ खोलामा लगेर बलत्कार गरेको प्रहरीले जनाएको छ।

बालिकाको चिच्याएको आवाज सुनेर स्थानीयले उद्धार गरेका थिए। स्थानीयको खबरपछि पुगेको प्रहरीले बालिकालाई लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारका लागि लगेको थियो।

बलात्कार गरेको अभियोगमा प्रहरीले बुटवल उपमहानगरपालिका–११ का ५९ वर्षीय पुरुषलाई पक्राउ गरेको छ। ती व्यक्तिविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए।

अभियुक्तले बालिकालाई बलात्कार गरेको स्वीकारेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?