स्थगित लुम्बिनी प्रदेशसभा बैठक सुरु, बजेट प्रस्तुत गरिँदै

स्थगित लुम्बिनी प्रदेशसभा बैठक सुरु, बजेट प्रस्तुत गरिँदै
+
-

बुटवल – लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमलाकुमारी खत्री वलीको विवादको विषयमा सरकारले छानविन गर्न कार्यदल बनाएपछि प्रमुख प्रतिपक्षी दलले संसद चलाउन सहमति जनाएको छ।

प्रमुख प्रतिपक्षी दलको मागअनुसार सरकारका तर्फबाट प्रवक्ता तिलकराम शर्माले कार्यदल बनाएको संसदमा जानकारी गराएपछि बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको संसद बैठक सुरु भएको हो।

प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बजेट प्रस्तुत गरिरहेका छन्। मन्त्री खड्काले ४२ अर्ब हाराहारीको बजेट ल्याएका हुन्।

सरकारले खत्रीको विषयमा छानविन गर्न आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको संयोजकत्वमा छानबीन समिति बनाएको हो।

समितिले सत्यतथ्य रुपमा छानबीन गरी विवरण सार्वजनिक गर्ने संयोजक शर्माले संसदमा जानकारी गराएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?